फार्मेसी अधिकृत पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित)
काठमाडौँ । लोक सेवा आयोगले फार्मेसी अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले मंगलवार एक सूचना जारी गर्दै फार्मेसी अधिकृत पदको नतिजा सार्वजनिक गरेको जानकारी...