‘नीति मात्रै पर्याप्त छैन, समयअनुसार पार्टीको कार्यशैली बदल्नुपर्छ’ : आङ्देम्बे
काठमाडौँ । नेपाली काँग्रेस प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले स्पष्ट नीति भए पनि त्यसलाई व्यवहारमा उतार्न नसके राजनीतिक नेतृत्व प्रभावकारी बन्न नसक्ने बताएका छन् । काठमाडौँमा आयोजित पुस्तक...