लघुवित्त पीडित र सरकारी वार्ता टोलीबीच सात बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित
काठमाडौँ। सरकारद्वारा गठित वार्ता टोली र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन, नेपालबीच लघुवित्तसँग सम्बन्धित समस्या समाधानका लागि सात बुँदे सहमति भएको छ। अर्थ मन्त्रालयको सुवर्णहलमा बुधबार भएको वार्तामा...