गणेश नेपाली प्रकरणबारे गृहमन्त्रीको स्पष्टीकरण, तीन तहको सरकारको भूमिकामाथि प्रश्न
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीले आत्मदाह प्रयास गरेको घटनालाई लिएर संघीय सरकारमाथि उठेका प्रश्नको जवाफ दिँदै स्थानीय तहको कानुनी व्यवस्थाअनुसार प्रक्रिया अघि बढेको बताएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभा...