मधेस घटनामा सरकार गोली, लाठी र दमनमा सीमित भयो, सरकारका मान्छे फेसबुकमा मात्र भेटिएको काँग्रेसको आरोप
काठमाडौँ । नेपाली काँग्रेसले सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्ज घटनामा सरकारले संयमता गुमाएको तथा जिम्मेवारी निर्वाह गर्न नसकेको आरोप लगाएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी...