सुरुङ उद्धारमा आवश्यक परे विदेशी विज्ञता उपयोग गर्न सरकारलाई काँग्रेसको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले सुरुङभित्र फसेकाहरूको उद्धारका लागि मुलुकभित्र उपलब्ध प्राविधिक क्षमताले मात्रै पर्याप्त नहुने अवस्था देखिएमा बाह्य मुलुकको सहयोग लिन सरकारले ढिलाइ गर्न नहुने बताएका छन्।...