भारत र चीनका सुरुङ उद्धार टोली खटिए बाढी प्रभावित क्षेत्रमा
काठमाडौँ । छिमेकी मुलुकहरू भारत र चीनका सुरुङ उद्धार टोलीहरू भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सुरुङमा फसिरहेका व्यक्तिको उद्धारमा खटिई काम सुरु गरेका छन् । रसुवालगायत क्षेत्रमा बुधबार आएको भीषण बाढीपछि प्रभावित...