विपद् प्रभावित चार जिल्लालाई ३ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने बागमती सरकारको निर्णय
काठमाडौँ । बागमती प्रदेश सरकारले विपद् प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनका स्थानीय तहलाई राहत तथा उद्धारका लागि ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार एमाले पार्टी...