राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री बालेनको भेट, समसामयिक विषयमा छलफल
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बिहीबार(आज) साँझ राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ताका क्रममा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयवस्तु...