सीमापारबाट अचानक बाढी : उद्धारमा राज्य संयन्त्र, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता
काठमाडौँ । तिब्बततर्फबाट भोटेकोशीमा अचानक प्रवेश गरेको बाढीले रसुवादेखि नुवाकोटसम्म ठूलो क्षति पुर्याएपछि राज्यको सुरक्षा तथा विपद् व्यवस्थापन संयन्त्र खोज, उद्धार र तल्लो तटीय क्षेत्रको जोखिम न्यूनीकरणमा केन्द्रित भएको छ।...