संसद्को हाजिरी विश्लेषण गर्ने रास्वपाको निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले संसद् बैठकमा सांसदहरूको उपस्थिति र हाजिरीको विश्लेषण गर्ने निर्णय गरेको छ । मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले आज जारी गरेको सूचना अनुसार पछिल्लो...