मंगलबहादुर शाही बने कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री
काठमाडौँ । कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले मंगलबार साँझ शाहीलाई नेपालको संविधानको धारा १६८...