राष्ट्रिय सभामा विनियोजन विधेयकमा मन्त्रालयगत शीर्षकमाथि छलफल जारी
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ मा विभिन्न मन्त्रालयका शीर्षकमाथि समूहीकृत छलफल जारी छ । सदस्यहरूले कृषि र सिँचाइ क्षेत्रलाई आवश्यकताअनुसार बजेट विनियोजन हुन नसकेको बताएका छन्...