काठमाडौँमा ५ हजार जनालाई तत्काल परिचालन गर्न सक्ने आधार बनाउन एमालेको निर्देशन
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आवश्यक परेमा काठमाडौँमा कम्तीमा पाँच हजार व्यक्तिलाई तत्काल परिचालन गर्न सकिने संगठनात्मक आधार तयार गर्न पार्टीका जनसंगठनका इन्चार्ज तथा अध्यक्षहरूलाई निर्देशन दिएका छन्।...