वैदेशिक रोजगार विभागद्वारा साउन महिनामै ७६ प्रतिशत गुनासो फर्छ्योट, ७ करोड ८१ लाख रुपैयाँ बढी क्षतिपूर्ति असुल
काठमाडौँ । वैदेशिक रोजगार विभागले साउन महिनामा पीडित श्रमिकहरूलाई मुद्दा तथा अनुसन्धान र उद्धार तथा राहत जस्ता शीर्षकमा कुल ७ करोड ८१ लाख ५६ हजार ५ सय ४० रुपैयाँ बराबरको...