‘आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ’: मन्त्री मेहता
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सिंहदरबार वैद्यखानाको अनुगमन गरेकी छिन् । उनले आज अनामनगरस्थित वैद्यखाना पुगेर अनुगमन तथा छलफल गरेकी हुन् । वैद्यखानाको सुधारको लागि मन्त्रालय...