स्थानीय तहले दीर्घकालीन योजना केन्द्रमा राख्नुपर्नेमा परराष्ट्रमन्त्री खनालको जोड
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले स्थानीय सरकारहरू अल्पकालीन राजनीतिक प्राथमिकताभन्दा दीर्घकालीन विकास योजनामा केन्द्रित हुनुपर्ने बताएका छन्। टोखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३-८४ का नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि...