संवैधानिक स्थायित्व र राजनीतिक जिम्मेवारीमा काँग्रेसको भूमिका केन्द्रीय हुने गगन थापाको दाबी
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकको प्रमुख राजनीतिक शक्ति काँग्रेस नै भएको उल्लेख गर्दै त्यसअनुसार उच्च जिम्मेवारी बोधका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। काभ्रेको धुलिखेलमा सोमबारदेखि सुरु...