अख्तियारद्धारा प्रमुख प्रशिक्षक सरिफा पन्तविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँका प्रमुख प्रशिक्षक सरिफा पन्तविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । घरेलु उद्योग दर्ताका लागि घरधनीको नागरिकता प्रमाणपत्र...