निजी क्षेत्रसँग सहकार्यविना विकास र समृद्धि असम्भव : मुख्यमन्त्री राई
बनियानी । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले निजी क्षेत्रसँगको सहकार्यविना मुलुक समृद्ध बन्न नसक्ने बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’को उद्घाटन गर्दै...