उपत्यकाका तीन सिडियोसँग कार्यसम्पादन सम्झौता, देशभर लागू हुने
काठमाडौँ । गृह मन्त्रालयले उपत्यका अन्तर्गत तीन जिल्लाका सिडियोसँग कार्यसम्पादन सम्झौता गरेको छ । गृह सचिव प्रेमकुमार राईले काठमाडौँका सिडियो रामप्रसाद आचार्य, ललितपुरका प्रेमराज जोशी र भक्तपुरका नारायणप्रसाद भट्टसँग आज...