सांसद पुनद्वारा नवप्रवर्तन मन्त्रालय गठन गर्ने निर्णयको स्वागत, अनुसन्धानलाई प्राथमिकता दिन आग्रह
काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुनले सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गर्ने निर्णयलाई सकारात्मक कदम भएको बताएका छन् । उनले मन्त्रालयको नाममा ‘अनुसन्धान’ शब्द समेत समावेश गर्न सुझाव...