नीति तथा कार्यक्रम अपूर्ण भएको एमाले सांसद नेम्वाङको टिप्पणी, आत्मनिर्भर अर्थतन्त्रमा जोड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सुहाङ नेम्वाङले सरकारको नीति तथा कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै...