उद्धारका लागि मध्यपूर्वमा रहेका ८२ हजारभन्दा बढी नेपालीले दर्ता गराए विवरण
काठमाडौँ । मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपाली नागरिकमध्ये हालसम्म ८२ हजारभन्दा बढीले उद्धार तथा सहजीकरणको लागि आफ्नो विवरण अनलाइन प्रणालीमार्फत दर्ता गराएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार कन्सुलर सेवा विभागले सञ्चालन...