एमालेको कार्यशैली जनताले अस्वीकार गरिसकेको सुरेन्द्र पाण्डेको टिप्पणी
काठमाडौँ। नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान संरचना र सञ्चालन शैलीलाई पुनरावलोकन गर्दै व्यापक सुधार गर्नुपर्ने अवस्था आएको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले...