निर्वाचन समीक्षा गर्न काँग्रेसका शीर्ष नेता दाङमा
काठमाडौँ । नेपाली काँग्रेसले लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम दाङमा सुरु गरेको छ। कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी भई हालैको निर्वाचन परिणाम र संगठनात्मक अवस्थाबारे समीक्षा गरिरहेका छन्। कार्यक्रममा पार्टी...