शिक्षक-प्राध्यापकलाई राजनीति गर्न पूर्णरुपमा निषेध गर्ने रास्वपाको बाचा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिक्षक-प्राध्यापकलाई राजनीति गर्नबाट पूर्णरुपमा निषेध गर्ने बाचा गरेको छ । प्रतिनिधि सभा निर्वाचन २०८२ को बाचा पात्र सार्वजनिक गर्दै रास्वपाले विद्यालयहरूलाई दलीय राजनीतिक गतिविधिको...