बादलको अभिव्यक्तिप्रति एमाले उपाध्यक्ष पौडेलले जनाए आपत्ति
काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै थापाले जेन जेड आन्दोलन र रास्वपा सम्बन्धमा...