प्रदेश संरचना खारेज गर्न ज्ञानेन्द्र शाहीको माग
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाको बैठकमा प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई आफ्नो दलबाट दुई तिहाइ बहुमत पुर्याउन सहयोग गर्न तयार रहेको बताएका छन्। शाहीले...