सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध यथावत् रहेको एमालेको स्पष्टोक्ति
काठमाडौँ । नेकपा एमालेले नेपाली सेना, निजामती प्रशासन तथा अन्तर्राष्ट्रिय समुदायसँग पार्टीको सम्बन्ध पूर्ववत् रूपमा कायम रहेको र मित्रवत् ढंगले अघि बढिरहेको जनाएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न सचिवालय...