रामेछाप बस दुर्घटना : ६ जना घाइतेको उद्धार, थप विवरण आउन बाँकी
काठमाडौँ । काठमाडौँबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । दुर्घटनामा परेका ६ जना यात्रुको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले बताए...