सभामुखमा नेकपाले रास्वपालाई समर्थन गर्ने, उपसभामुख पदमा दाबी प्रस्तुत गर्ने तयारी
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेदवारी नदिने रणनीति तय गरेको छ। उक्त दलले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अघि सारिएका डोलप्रसाद अर्याललाई समर्थन गर्ने निर्णयसमेत गरेको...