काठमाडौँ । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पदभार ग्रहण गरेकी छन् ।
सिंहदरवारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेर उनले औपचारिक रूपमा कार्यभार सम्हालेकी हुन् ।