निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै देउवा समूह निर्वाचन आयोगमा
काठमाडौँ । नेपाली काँग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूह पन: निर्वाचन आयोग पुगेको छ । निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै देउवा समूह आयोग पुगेको हो । पूर्वमहान्याधिवक्ता खम्मबहादुर खाती नेतृत्वको...