२२ फाल्गुन २०८२, शुक्रबार
काठमाडौँ–९ : रास्वपाका डोलप्रसाद अर्यालको अग्रता
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल प्रारम्भिक मतगणनामा अग्रस्थानमा देखिएका छन् । हालसम्म गनिएका चार हजार २३४ मतमध्ये...