क्यानडा पठाइदिन्छु भन्दै एघार लाख लिने एजेन्ट तीन वर्षसम्म सम्पर्कविहीन
काठमाडौँ । क्यानडा पठाउने बहानामा एघार लाख रुपैयाँ लिएका एक एजेन्ट तीन वर्षदेखि सम्पर्कविहीन भएका छन्। तनहुँको बन्दिपुर-४ बस्ने विकास खड्काले वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै एजेन्ट भिम राडा...