२२ फाल्गुन २०८२, शुक्रबार
सर्लाही क्षेत्र नं. २ को मतगणना शुक्रबार बिहानबाट सुरु
प्रतिनिधि सभा सदस्य सर्लाही जिल्ला निर्वाचन क्षेत्र नं. २ को मतगणना शुक्रबार बिहानबाट सुरु गरिएको छ । शुक्रबार बिहान ८ बजे मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाको अध्यक्षतामा बसेको राजनीतिक दल...