२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धमा असर पुर्‍याउने घटनासम्बन्धी छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारवाही गर्न नेपाल प्रहरीले निर्देशन दिएको छ।

मन्त्रालयका अनुसार परराष्ट्र मन्त्रालयमार्फत प्राप्त विस्तृत ब्यहोरा र कूटनीतिक पत्रको आधारमा मोरङको मनमोहन टेक्निकल इन्स्टिच्यूटमा चिनियाँ राष्ट्रपति सि चिनफिङको पुस्तक द गभर्नेन्स अफ चाइना जलाइएको घटनामा छानबिन अघि बढाइएको हो।

घटनाप्रति चीनको ध्यानाकर्षण भएपछि परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरी अनुसन्धान र कारबाही सुनिश्चित गर्न आग्रह गरेको थियो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, जिल्ला प्रशासन कार्यालय मोरङ र प्रहरीलाई घटनासम्बन्धी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिइएको छ।