‘कुलमानलाई अलग राखिएको हो कि अलग रहन खोजेका हुन् समयले बताउला !’-सुदन गुरुङ
काठमाडौँ । जेन जेड अगुवा सुदन गुरुङले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ अलग देखिनु परिवर्तन चाहने आम जनताका लागि दुःखद भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले राजनीतिक संकटको निर्णायक...