पहिलो प्राथमिकता देश नै रहेको ओलीको दाबी, विचारहीन र दिशाहीन स्टन्टबाट टाढा रहने तर्क
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूको पहिलो प्राथमिकता देश नै रहेको बताएका छन् । भूमि र स्वाधीनता, लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति, सुव्यवस्थाभन्दा माथि केही नभएको ओलीको...