सरकारले काँग्रेसबाट सुरु गर्यो दलका कार्यालयको क्षति संकलन
काठमाडौँ । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले नेपाली काँग्रेसको पार्टी कार्यालयको निरीक्षण गरेको छ । विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न गठन गरिएको उच्चस्तरीय राजनीतिक संवाद समितिले मंगलबार...