‘विशेष परिस्थितिको निर्वाचनमा पनि सक्रिय रहन्छु’ : ‘प्रचण्ड’
काठमाडौँ। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई सामान्य अवस्थाको प्रक्रिया नभई विशेष परिस्थितिबाट उत्पन्न राजनीतिक अभ्यासका रूपमा चित्रण गरेका छन्। पार्टीको निर्वाचन केन्द्रित विशेष भेलालाई...