नेतृत्व चयनसहित विशेष महाधिवेशनको दस्ताबेज निर्वाचन आयोगलाई बुझाइयो
काठमाडौँ । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगन थापाले विशेष महाधिवेशनले गरेको नेतृत्व चयनसहितको दस्ताबेज निर्वाचन आयोगमा बुझाएका छन् । सभापति थापाले बिहीबार (माघ १) मा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त...