रास्वपाले गर्यो सबै प्रदेश इन्चार्जहरूलाई जिम्मेवारी मुक्त
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश इन्चार्जहरूलाई जिम्मेवारीबाट मुक्त गरेको छ । सचिवालय बैठकले इन्चार्जको भूमिका रहेका नेताहरूलाई जिम्मेवारीबाट मुक्त गरेको हो । खाली रहेको प्रदेश इन्चार्जहरू केन्द्रीय सदस्यबाट...