आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय ६ जनामा सीमित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय...