राष्ट्रिय सभा चुनावमा महन्थ ठाकुरलाई जसपा नेपालले गर्यो समर्थन
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता महन्थ ठाकुरलाई समर्थन गर्ने भएको छ । राष्ट्रिय सभा निर्वाचनमा...