२८ कार्तिक २०८२, शुक्रबार
कामको गति बढाउन मातहतका निकायलाई प्रधानमन्त्री कार्कीको निर्देशन
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले २०८२/०८३ को तीन महिने कार्यप्रगति सन्तोषजनक नभएकाले गति बढाएर काम गर्न सरकार मातहतका निकायलाई निर्देशन दिएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित आर्थिक वर्ष...