इराकमा कार्यरत नेपालीलाई अभिलेखमा ल्याउन श्रम स्वीकृति दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका लागि इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने निर्णय गरेको छ । यसका लागि इराकमा काम गरिरहेका नेपालीलाई श्रम स्वीकृति प्रदान गर्ने भएको हो । प्रधानमन्त्री सुशीला...