नारायणकाजी श्रेष्ठको अपिल : ‘देश अप्ठेरो अवस्थामा छ, देशभक्त शक्तिहरू एकताबद्ध होऔँ’
काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मुलुक अप्ठेरो परिस्थितिमा रहेको भन्दै जन पक्षीय शक्तिहरूलाई एकताबद्ध हुनुपर्ने बताएका छन् । जेनजी पुस्ताको विद्रोहको मर्म र भावलाई आत्मसात् गर्दै देशभक्त र...