प्रधान न्यायाधीश राउतले भने : ‘मानवअधिकारलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ’
काठमाडौँ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले मानव अधिकारका विषयलाई राजनीतिबाट अलग राख्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा बुधबार जनकपुरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । मानव अधिकारको...